हतार
यात्रु हतारमै
ड्राइभर हतारमै
कर्मचारी हतारमै
सेवाग्राही हतारमै
डाक्टर हतारमै
बिरामी हतारमै
जगत हतारमै ।
जो, जति हतारमै किन नहून्
चाँडो पुग्न सकेको कोही देखिनँ ।
धेरै टाढा भयो की गन्तव्य शायद
सुस्तरी हिँड्ने अहँ, कोही भेटिनँ ।
Sundays diary is a traveller from Nepal. He enjoys conducting research on wildlife, primarily focusing on the big mammals at high altitudes (snow leopards are his favorite). He enjoys the outdoors, such as hiking and mountaineering, and any kind of adventure. He loves to write, mostly travel diaries or anything.
यात्रु हतारमै
ड्राइभर हतारमै
कर्मचारी हतारमै
सेवाग्राही हतारमै
डाक्टर हतारमै
बिरामी हतारमै
जगत हतारमै ।
जो, जति हतारमै किन नहून्
चाँडो पुग्न सकेको कोही देखिनँ ।
धेरै टाढा भयो की गन्तव्य शायद
सुस्तरी हिँड्ने अहँ, कोही भेटिनँ ।
Comments
Post a Comment